नववर्ष २०८२ प्रारम्भ


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १ २०८२
2K
SHARES

१ वैशाख काठमाडौ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी आज हर्षोल्लास साथ नयाँ वर्षलाई स्वागत गरिँदैछ।