बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख १४ २०८२
2.3K
SHARES

१४ वैशाख काठमाडौं । नेपाल बजारमा आइतबारबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन आइतबार १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ९९० रुपैयाँ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी तोलाको २ हजार रुपैयाँमा किनबेच भएको थियो।