बस्नलाई मात्रै सरकार बनेको होइन – महामन्त्री थापा
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख १५ २०८२
1.5K
SHARES
१५ वैशाख काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्नका लागिमात्रै सरकार नबनेको बताउँदै रिजल्ट दिन सक्नुपर्ने बताए । काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“एमालेसँग सरकारमा छौँ । हामी तलमाथि पार्दैनौँ । अघि बढाउछौँ,” थापाले भने, “बस्नका लागिमात्रै सरकार बनेको होइन, रिजल्ट चाहिन्छ ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट