घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख १५ २०८२
1.8K
SHARES
१५ वैशाख काठमाडौं । नेपाल बजारमा आज सुन चाँदी दुबैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८८ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ९७० रुपैयाँ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १ हजार ९९०
रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट