सत्तारुढ दलको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १७ २०८२
2.1K
SHARES

१७ वैशाख काठमाडौं । सत्तारुढ दलको बैठक बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति, सरकार परिवर्तनको हल्ला, सरकारका कामकारबाहीलगायत विषयमा छलफल हुनेछ ।  बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने बताइएको छ ।