मन्त्रिपरिषद्को बैठकका २९ निर्णय सार्वजनिक (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २१ २०८२
5.3K
SHARES

२१ वैशाख काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ र १७ गतेको मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गरेका छन् । जसमा शिक्षक महासंघको मागका सम्बोधनको विषय पनि समेटिएको छ ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा गुरुङले १५ गतेको १५ र १७ गतेका १४ वटा गरी २९ निर्णय सार्वजनिक गरेका छन् ।

निर्णय-21