कांग्रेस पदाधिकारी बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०८२
2.1K
SHARES

२६ वैशाख काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (वैशाख २६) बस्दै छ । बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा अहिले बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल गरिनेछ ।