पेट्रोल र डिजेलको मूल्य घट्यो
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ १ २०८२
1.6K
SHARES
१ जेठ काठमाडौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ।निगमका अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको हो।
घटेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट