गभर्नरमा ३ जनाको नाम सिफारिस
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ ६ २०८२
1.5K
SHARES
६ जेठ काठमाडौं । गभर्नर सिफारिस समितिले नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरेको छ। अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले अर्थविद् डा. विश्वनाथ पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको हो।
सदस्यद्वय पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डेसहितको समिति बैठक अर्थ मन्त्रालयमा बसेको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट