लोडसेडिङको हल्लामा कुनै सत्यता छैन – हितेन्द्रदेव शाक्य


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०८२
1.9K
SHARES

८ जेठ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको हल्लामा कुनै सत्यता नरहेको बताएका छन् ।

बिहीबार विराटनगरमा आयोजित बढी विद्युत उपभोग गरी समयमा महसुल दाखिला गर्ने उद्योगी व्यवसायीको सम्मान कार्यक्रम कार्यक्रममा शाक्यले अहिले सामाजिक सञ्जालमा अनावश्यक रुपमा लोडसेडिङको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताएका हुन् ।