बक्यौता बुझाउन प्राधिकरणको अल्टिमेटम
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ ८ २०८२
1.7K
SHARES
८ जेठ काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा दिइरहेका ७३ आईएसपीलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम बुझाउन ताकेता गरेको छ ।
प्राधिकरण बुधबार एक सूचनामार्फत् केही वर्षदेखि सरकार र प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने लेखा अडिट रिपोर्ट, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषबापतको रकम १५ दिनभित्र बुझाउन भनेको छ ।
रोयल्टी र आरटीडीएफ नतिर्ने आईएसपी सूचीमा ब्रोड ब्याण्ड, क्लासिक टेक, ब्रोडलिंक, वाइफाई नेपाल, मर्कन्टाइल कम्युनिकेसन, शिखर नेटलगायत छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट