घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ १४ २०८२
1.2K
SHARES
१४ जेठ काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा १ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको २ हजार ५ रुपैयाँमा कायम भएको छ । हिजो चाँदी तोलाको १९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट