ऊर्जा मन्त्रालयले पायो ८६ अर्ब १ करोड बजेट
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ १५ २०८२
1.5K
SHARES
१५ जेठ काठमाडौँ । ऊर्जा तथा जनस्रोत मन्त्रालयका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन भएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा प्रस्तुत गरेको बजेट भाषणमार्फत ऊर्जा मन्त्रालयका लागि आवश्यक बजेट विनियाेजन गरेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट