बजेटले नीजि क्षेत्रलाई ड्राइभिङ सिटमा राखेर महत्व दिएको छ – अध्यक्ष ढकाल
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ १५ २०८२
1.9K
SHARES
१५ जेठ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूहरूले दिएका अधिकांश सुझावहरू बजेटमा समेटिएको भन्दै खुसी व्यक्त गरेका छन् ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीलाई बजेटबारे प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।
अहिलेको बजेटले नीजि क्षेत्रलाई ड्राइभिङ सिटमा राखेर महत्व दिनुभएको छ । त्यो हिसाबले पनि अगाडिभन्दा फरक हुन्छ भन्ने आशा हो,’ ढकालले प्रतिक्रियाका क्रममा भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट