गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ – अध्यक्ष लिङ्देन
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ १५ २०८२
1.5K
SHARES
१५ जेठ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलन कास्टिङ मात्र भएको बताएका छन् ।
राजावादीहरूले आजबाट आन्दोलन थालेका छन् । र, पहिलो दिनको प्रदर्शनलाई लिङदेनले कास्टिङ मात्र भएको बताएका हुन् । ‘आन्दोलनको यो कास्टिङ मात्र हो, गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ,’ उनले भनेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट