सामान्य बढ्यो सुनको मूल्य
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ १८ २०८२
1.2K
SHARES
१८ जेठ काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट