सुनको भाउ स्थिर
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ २३ २०८२
1.1K
SHARES
२३ जेठ काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुन तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ७५ रुपैयाँले बढेर २ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट