सुनको भाउमा भारी गिरावट
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ २५ २०८२
1.2K
SHARES
२५ जेठ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजारले घटेको छ । यससँगै सुन आज तोलामा १ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि घटेकोे छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार १४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट