काठमाडौंमा भारी वर्षा
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार १ २०८२
1.3K
SHARES
१ असार काठमाडौं । काठमाडौंमा भारी वर्षा भएको छ । आइतबार बिहानै देखि काठमाडौंका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारी वर्षाका कारण केही बेर जनजीवन प्रभावित बनेको थियो । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट