उच्च मूल्यवृद्धि पेट्रोलियम पदार्थमा


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १६ २०८२
3.9K
SHARES

१६ वैशाख काठमाडौँ । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ ।

नेपाल आयल निगमले मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाएको हो ।