यस कारण ईभीको करलाई स्थिर राखेका हौँ – अर्थमन्त्री
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार २७ २०८२
1.3K
SHARES
२७ असार काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले मन्त्री पौडेलले अर्थमन्त्रीले विद्युतको खपत बढाउनका लागि ईभीको करलाई स्थिर राखिएको बताए।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बजेट मार्फत नेपालको ऊर्जा खपत बढाउनका लागि विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गरेको बताएका हुन्।
मन्त्री पौडेलले आफू करका नीति र करका दरमा स्थिर नीति लिएको बताएका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट