६ बुँदे सहमति भएपछि खुले सुनचाँदी पसल
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार २७ २०८२
1K
SHARES
२७ असार काठमाडौँ । सरकारसँग ६ बुँदे सहमति भएपछि बन्द सुनचाँदी पसल खुलेका छन् । शुक्रबारदेखि देशभरका सुनचाँदी पसल खुलेका हुन्। असार १९ गतेदेखि सुनचाँदीको दैनिक मूल्य नतोकिएकोमा आजदेखि मूल्य तोक्न थालिएको छ ।
यसअघि सरकारले सुनमा १३ प्रतिशत विलासिता कर लगाएकाे भन्दै सुनचाँदी व्यवसायीहरू आन्दाेलनमा हाेमिएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट