निजी क्षेत्रमा १२ प्रतिशतले कर्जा बढ्ने
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार २७ २०८२
1.2K
SHARES
२७ असार काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले बढ्ने अनुमान गरेको छ । केन्द्रीय बैंकले आगामी मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको जनाएको हो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न कर्जा प्रवाह १२ प्रतिशतले बढाउने लक्ष्य लिइएको गभर्नर विश्व पौडेलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट