सेयरधितो कर्जाको सीमा बढ्यो
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार २७ २०८२
1.1K
SHARES
२७ असार काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत सेयरधितो कार्जाको सीमा बढाएको छ । यसअघि १५ करोड रुपैयाँको सीमालाई २५ करोड रुपैयाँ पुर्याएको हो ।
डा. विश्वनाथ पौडेलले मौद्रिक नीति २०८२/८३ मार्फत यो व्यवस्था गरेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट