आर्थिक गतिविधि बढाउने मौद्रिक नीति – गभर्नर
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार २७ २०८२
1.4K
SHARES
२७ असार काठमाडौं । गभर्नर विश्व पौडेलले आर्थिक गतिविधि बढाउन लचिलो मौद्रिक नीति ल्याइएको बताएका छन् ।
शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले अधिक तरलता कायम भई कर्जाको गुणस्तर घट्दा चुनौती थपिएको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट