यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २९ २०८२
1.8K
SHARES

२९ असार काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार महानगरका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

Click to access viewer