सुनको भाउ स्थिर
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार ३१ २०८२
1K
SHARES
३१ असार काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो पनि छापावाल सुनको भाउ प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा ४० रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट