बढ्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन ४ २०८२
1.3K
SHARES
४ साउन काठमाडौँ । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार २८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट