घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन ९ २०८२
1.3K
SHARES
९ साउन काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदी सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट