सामान्य बढ्यो सुन चाँदीको मूल्य
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र २ २०८२
779
SHARES
२ भदौ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ।हिजो आइतबार सुनको भाउ प्रतितोला १ लाख लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय १० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट