घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र ३ २०८२
1.4K
SHARES
३ भदौ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ।हिजो सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २३ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय १५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट