सुन चाँदीको भाउमा गिरावट
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र ४ २०८२
1.1K
SHARES
४ भदौ काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ। सुनको भाउ प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २२ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट