सुन चाँदीको भाउमा लगातार वृद्धि
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र ६ २०८२
1.5K
SHARES
६ भदौ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ।हिजो सुनको भाउ प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय १० रुपैयाँ कायम भएको छ। हिजो चाँदी २२ सय ९० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट