रुपन्देही ३ मा रास्वपाका उम्मेदवार लेखजंग थापा
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र १६ २०८२
1.5K
SHARES
१६ भदौ काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । आज एक पत्रकार सम्मेलन गर्दै उनलाई उम्मेदवार घोषित गरिएको हो ।
रास्वपाले प्राइमरी इलेक्सनको माध्यमबाट उम्मेदवार छनोट गरेको हो । ९ जना आकांक्षीहरुमध्येबाट थापालाई छनोट गरिएको अहिले आयोजित पत्रकार सम्मेलनमा रास्वपाका पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट