एमाले सचिवालय बैठक सुरु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, भाद्र १९ २०८२
1.3K
SHARES
१९ भदौ काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो । बैठकमा यही भदौ २०–२२ गतेसम्मका लागि तय भएको विधान महाधिवेशनबारे छलफल हुनेछ ।
महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, संगठनात्मक, विधान प्रतिवेदनमाथि छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट