सुनचाँदीको मूल्य हालसम्मकै उच्च


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०८२
1.3K
SHARES

२४ भदौ काठमाडौं । नेपाली बजारमा मंगलबार (भदौ २४) सुनचाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

यस दिन सुनको मूल्य तोलामा ३१ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य तोलाको दुई लाख १४ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।