रास्वपाका सबै सांसदहरुले दिए राजीनामा


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०८२
1.8K
SHARES

२४ भदौ काठमाडौं । रास्वपाका सबै सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । एक विज्ञप्ति जारी गर्दै उनीहरु सबैले सामूहिक राजीनामा दिएका हुन् ।