‘संविधानको रक्षा गर’ भन्दै सडकमा विद्यार्थी


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २६ २०८२
1.4K
SHARES

२६ भदौ काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंको बानेश्वरमामा प्रदर्शन गरेको छ ।  ‘विदेशी हस्तक्षेप बन्द गर’, ‘संविधानको रक्षा गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’, ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने जस्ता प्लेकार्ड बोकेर उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।