हामी अझ मजबुत भएर फेरि उभिनेछौँ – भाटभटेनी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २७ २०८२
2.6K
SHARES

२७ भदौ काठमाडौं । जेनजी प्रदर्शनको क्रममा सबैभन्दा धेरै क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरले पुनः उभिने प्रतिबद्धता व्यक्त गरेको छ। बिहीबार भिडिओ सार्वजनिक गर्दै सुपरस्टोरले ग्राहक, उपभोक्ताकै साथमा पुनः अझ मजबुत भएर उभिने दृढता व्यक्त गरेको हो।

बौद्ध भाटभटेनी बलिरहेको भिडिओ सेयर गर्दै उसले भनेको छ, ‘भत्केको घरलाई उठाउनु छ माथि। टुगेदर वि विल राइज अगेन।’

कहाँ कति क्षति भयो पढ्नुहोस्–

भिडिओ