प्रधानमन्त्रीले ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्दै
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र २९ २०८२
1.1K
SHARES
२९ भदौ काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज ११ बजे पदभार ग्रहण गर्ने भएकी छन् । उनी गत शुक्रवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथग्रहण गरेकी थिइन् ।
कार्कीले सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयको नयाँ भवनलाई प्रधानमन्त्री कार्यालय बनाइएको छ । सोही कार्यालयमा कार्कीले पदभार ग्रहण गर्न लागेकी हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट