प्रचण्ड सेनाको सुरक्षाबाट बाहिरिए
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र २९ २०८२
22.1K
SHARES
२९ भदौ काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको सुरक्षा निगरानीमा बसेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका छन् । नयाँ अन्तरिम सरकार गठन भएपछि सुरक्षा अवस्था सामान्य भएको अवस्थामा अध्यक्ष प्रचण्ड सेनाको सुरक्षाबाहिर गएका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट