सामान्य बढ्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र ३० २०८२
1.8K
SHARES
३० भदौ काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा २ लाख १५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ प्रतितोला २५ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट