कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटको ६ वटै पोल उठाइयो
Capital Headline
प्रकाशित मिति :
सोमबार, कार्तिक ३ २०८२
1.6K
SHARES
३ कात्तिक काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम भइरहेको छ । मंसिरमा हुने एनपीएलभन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ ।
फ्लडलाइटको ६ वटै पोल उठाइसकिएको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान भइरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट