सन्तोष परियारले त्यागे रास्वपा
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक २८ २०८२
2.8K
SHARES
२७ कात्तिक काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी त्यागेको छन् ।
उनले आफ्नो राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका हुन् । राजीनामा सँगै उनले अब ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा पनि गरेका छन् । विघटित प्रतिनिधिसभामा परियार पार्टीका प्रमुख सचेतक थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट