एन्फा कम्प्लेक्समा क्लबका पदाधिकारी र सदस्यले गरे प्रदर्शन
Capital Headline
प्रकाशित मिति :
बिहिबार, मंसिर ४ २०८२
931
SHARES
४ मंसिर काठमाडौं । सहिद स्मारक लिग क्लबका पदाधिकारी र सदस्यले बिहीबार (मंसिर ४) बिहान सातदोबाटोस्थित एन्फा कम्प्लेक्सबाहिर प्रदर्शन गरेका छन् । विभिन्न माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
लिगका सबै प्रतियोगिता समयमै गर्नुपर्ने उनीहरूको माग छ । ‘ए’ डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न पनि उनीहरूले माग गरेका छन् ।यस्तै, अन्तर्राष्ट्रिय मापदण्डअनुसार लिग सञ्चालनको माग गर्दै उनीहरूले विगत केही महिनादेखि प्रदर्शन गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट