घनश्याम भुसालको पुनर्गठन अभियानमा जोशीको पार्टी जोडिने


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १० २०८२
1.4K
SHARES

१० मंसीर काठमाडौं । घनश्याम भुसालको एकीकृत समाजवादी पुनर्गठन अभियानमा नेकपा (संयुक्त) पार्टी जोडिने भएको छ ।  भुसाल र चन्द्रदेव जोशीको नेकपा (संयुक्त) पार्टीबीच एकताको तयारी गरिएको छ ।

पार्टी एकताको तयारीसँगै दुवै पक्षले संयुक्त पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे छ । बिहीबार (मंसिर ११)  मध्याह्न १२ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।