मौद्रिक समीक्षा जारी (पूर्ण पाठसहित)


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १५ २०८२
1.1K
SHARES

१५ मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।राष्ट्र बैंक सञ्चालक समितिको बैठक आज बिहान बसेको थियो। सोही बैठकले समीक्षा पारित गरेसँगै सार्वजनिक गरिएको छ।

राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्छ। हरेक त्रैमास र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र ल्याउनुपर्ने प्रावधान छ। सोही व्यवस्थाबमोजिम केन्द्रीय बैंकले मौद्रिक समीक्षा जारी गरेको हो।

Click to access MP-2082-83-1st-Quarter-Review.pdf