घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, मंसिर २१ २०८२
3.4K
SHARES
२१ मंसिर काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ घटेको छ भने चाँदीको बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला सुन २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ७० रुपैयाँले घटेर चाँदी ३ हजार ५५५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट