नेकपाले समानुपातिकमा सबै ‘नयाँ अनुहार’ पठाउने
Capital Headline
प्रकाशित मिति :
सोमबार, पौस १४ २०८२
2.5K
SHARES
१४ पुस काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा वा राष्ट्रियसभामा यसअघि सांसद र मन्त्री भइसकेका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने भएको छ ।
प्रत्यक्ष वा समानुपातिकबाट यसअघि निर्वाचित भएकालाई यसपालि सिफारिस नगरिने नेकपाले जनाएको छ ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची बुझाउने आज (पुस १४) अन्तिम दिन हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट