रेणु यादवसहित बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १४ २०८२
2K
SHARES

१४ पुस काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सहअध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित भएका छन् ।

जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै दुवै दलबीच एकता भएको जनाएका छन् ।पूर्वमन्त्रीसमेत रहेकी यादवलगायत बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित भएका हुन् ।